Satyawati
Division ban Pahalmanpur

धनगढीबाट ४ लाख बढीको अवैध सामान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले चार लाख बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार धनगढी उपमहानगरपालिका–३ पक्कीकुवाधनगढी–४ सौराई पार्टी प्यालेस नजिकबाट भन्सार छलीको अन्दाजी ४ लाख सात सय मूल्यको सामान बरामद गरेको हो ।

बरामद गरेको प्याज, चिनी, कुर्ती, धोती, गम्छा लगायतका सामान कारबाहीका लागी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...