Satyawati
Division ban Pahalmanpur

कैलालीमा अवैध काठ बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीमा अवैध काठ बरामद गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–९ बनखेतमा रहेको गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई राखिएको सालको गोलिया ७ थान (१०५.५१ क्युफिट) अवैध काठ मंगलबार बरामद गरिएको हो ।

उक्त काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...