Satyawati
Division ban Pahalmanpur

धनगढीमा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा आउने जेठ ४ र ५ गते पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । गोदावरी विकासको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

धनगढीको पब्लिक बहुउद्देश्यीय हलमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार १ सय, द्वितीय हुनेलाई १५ हजार १ सय र तृतीय हुनेलाई ७ हजार पुरस्कार तोकिएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार तोकिएको छ । जेठ ३ गते सम्म टिम दर्ता गरि सक्नु पर्ने आयोजकले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...