Satyawati
Division ban Pahalmanpur

धनगढी र पुनर्वासबाट अवैध सामान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- प्रहरीले कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको पुनर्वासबाट अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट, धनगढी उपमहानगरपालिका–१५ कनरी र टीकापुर नगरपालिका–१ नयाँबस्तीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो ।

करिब ३४ हजार ५ सय ४० मूल्यको प्राउन, पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामान कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो ।

Dadeldhura Aspatal & Ban
Loading...