Satyawati
Division ban Pahalmanpur

धनगढीबाट एक वृद्धा सम्पर्क विहीन

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीबाट एक वृद्धा सम्पर्क विहीन भएकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ की ६५ वर्षीया जलादेवि कुँवर सम्पर्क विहीन भएको उनका आफन्तले बताए ।

उनी आइतबार धनगढी उपमहानगरपालिका–३ वडा कार्यालय नजिकबाट दिउँसो १ बजे देखि बेपत्ता भएकी हुन । उनलाई फेला पारेमा नजिकको प्रहरी तथा ९८६८४५६१४३ वा ९८६३०७०५४७ को नम्बरमा सम्पर्क गर दिन अनुरोध  गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...