कैलालीको अत्तरियामा ट्याक्टर दुर्घटना

Dadeldhura hospital

अत्तरिया- कैलालीको अत्तरियामा ट्याक्टर दुर्घटनामा परेको छ । गोदावरी नगरपालिका-१ अत्तरियाको महेन्द्रनगर रोडमा ट्याक्टर अनियन्त्रीत हुँदा आज (शनिबार) साँझ दुर्घटनामा परेको हो ।

बाटो काट्ने बालकलाई जोगाउने क्रममा से १ त ७३४४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा मानविय क्षती नभएको र घटनाको विस्तृत वितरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...