धनगढीका एक बालकको डुबेर मृत्यु

Dadeldhura hospital

अत्तरिया- धनगढीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा धनगढी उपमहानगपालिका-४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...