Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा डेढ लाख मूल्यका भन्सार छलिका सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले डेढ लाख मूल्य बराबरका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० तिनतारा, बेलौरी नगरपालिका–१ फटैया र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएका हुन् ।

प्याज, चिनी, लेडिज सुट, कपडा, वाईरिङका सामान, जुत्ता, मोटरसाईकलको ट्युव, चेन, हार्डबेयर, किराना लगायतका एक लाख ४८ हजार ७७५ मूल्य बराबरका सामान बरामद गरेको हो । बरामद गरिएका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...