धनगढीका लागूऔषध सहित एक युवक पक्राउ 

धनगढी- कैलालीको धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ बेलीबाट ९० मिलिग्राम अवैध लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी रानालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...