Satyawati
Division ban Pahalmanpur

बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

बाजुरा- बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारको २ वटा घरमा आइतबार दिउँसो आगलागी भएको हो ।

आगलागी हुँदा घर र घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायतका सामानहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भई रहेको छ । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...