Satyawati
Division ban Pahalmanpur

सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको  छ। प्रदेश प्रमुख नजिर मियाँ समक्ष उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ लिनु भएको हो । उहाँ बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको थियो । 

मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० , नेकपा ( एकीकृत समाजवादी) चार , नागरिक उन्मक्तिका सात मध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ । सो संख्या सुदूरपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन् । सुदूरपश्चिममा मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत नपाउने भए पछि चैत २२ गते पद बाट राजीनामा दिनु भएको थियो । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...