Satyawati
Division ban Pahalmanpur

अत्तरियाको दुर्गा मन्दिर पुन निर्माणका लागि नगर प्रमुख भट्टद्वारा शिलान्यास

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- अत्तरिया पुरानो मन्दिर दुर्गा मन्दिरको आज (बुधबार)  एक समारोहका बिच गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले शिलान्यास गर्नु भएको छ ।

Malpot office dadeldhura

शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख भट्टले आफू धर्म प्रति आस्थावान भएको प्रसङ्गहरु उल्लेख गर्दै, सामाजिक रुपमै मन्दिर धरोहर संस्था भएकाले मठमन्दिरहरुको सबैमिलेर संरक्षण गर्नुपर्ने बताए ।

करिव १० लाखको लागतमा निमार्ण हुन लागेको मन्दिरमा आफूले व्यक्तिगत नगरको तर्फबाट पनि सहयोग रहने बताए । दुर्गा मन्दिर धार्मिक महिमाहरुले समेटेको यस मन्दिरको उजागर गर्न र सबैले यसको विकास र समृद्धिको लागि आ–आफ्नो तर्फबाट लाग्न समेत नगर प्रमुख भट्टले आग्रह गरेका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...