कृष्णपुरमा प्रथम नगर स्तरीय दौड प्रतियोगिता सम्पन्न

gyan kendra dadel
udhok dadeldhura

कञ्चनपुर- कृष्णपुर नगरपालिकामा प्रथम नगर स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । ब्राईट नेपाल युवा क्लब कृष्णपुर ५ गुलरियाको आयोजनामा आयोजित कार्यक्रममा ७ किलोमिटर र ३ किलोमीटर गरि दुई चरणमा प्रतियोगिता आयोजना गरिएको हो ।

Khanepani dadeldhura

ब्राईट नेपाल क्लबकी अध्यक्ष टिकेश्वरी पाण्डेय “प्रेरणा” को सभाअध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी कृष्णपुरका मेयर हेम राज ओझा रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा कृष्णपुर नगरपालिका कि उप-मेयर द्रोपती राना लगायतको उपस्थिति रहेको थियो ।

ajaymeru gaupalika
Loading...