Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा १५ किलो माछा वेवारिसे अवस्थामा फेला

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले १५ किलो माछा वेवारिसे अवस्थामा फेला पारेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० भुडाको सिमावर्ती क्षेत्र पतैया जाने सडकमा अन्दाजी १५ किलो माछा फेला पारेको हो ।

बेवारिसे फेला परेको माछा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा कानुनबमोजिम नष्ट गरिएको प्रहरीले जनाएको छ । भुडामा भारतबाट ब्रोइलर कुखुरा, माछा लगायत हार्डवेयरको समान चोरीपैठारी मार्फत नेपाल भित्रिने गरेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...