Satyawati
Division ban Pahalmanpur

कैलालीको टीकापुर स्थीत एक घरमा आगलागी

Purbadhar dadeldhura
Malpot office dadeldhura

कैलाली-  कैलालीको टीकापुर स्थीत एक घरमा आगलागी भएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंका टापुमा एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । खरले छाएको कच्ची घरमा आगलागी हुँदा कपडा, अन्नपात सहित घर पूर्ण रुपमा जलेर क्षति भएको छ ।

बिओपी श्रीलंका टापु बाट १० जनाको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले आगलागीबाट १ लाख ५० हजारको क्षति भएको जनाएको छ। के कारणले आगलागी भएको हो र सो भन्नेबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...