कञ्चनपुर बेलौरीका एक जना युवक हराए

कञ्चनपुर- कञ्चनपुर बेलौरीका एक जना युवक हराएका छन् । कञ्चनपुर बेलौरी नगरपालिका बुटाबारीका ७५ वर्षीय मान बहादुर चौधरी भारतको मथुरा वृन्दावनबाट फर्किने क्रममा हराएका हुन् ।

कैलालीको धनगढीबाट भारतको मथुरा गएका चौधरी मथुरा वृन्दावनबाट फर्किने क्रममा हराएको आज एक हप्ता पुगेको आफन्त जनले बताएका छन् ।

साथै हाल सम्म पनि फेला नपरेको भन्दै सबैले खोजी गरिदिन र खोजी कार्यमा सहयोग गरिदिन हुन् आफन्तले अनुरोध समेत गरेका छन् । यदि कहीँ कसैले देखेमा ६३८५२९२५८२, ९८२१२५७१२५ र ९८०९४०१९७४ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

Loading...