कैलालीमा एक जनाको शव फेला

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक एक जनाको शव फेला परेको छ । मोहन्याल गाउँपालिका–६ का महेन्द्र बिकको शव फेला परेको हो । शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो अवस्थामा रहेको मृतकको शव बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव टीकापुर अस्पतालमा राखिएको र यस बारेमा थप अनुसन्धान भइरहेको टीकापुर प्रहरीले जनाएको छ । मृतक बिक कालिका माध्यामिक विद्यालय मोहन्याल–६ अजिंगरेमा अध्यापन गराउँदै आएका थिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...