Division ban Pahalmanpur

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ घाइते

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको बेलडाँडीबाट महेन्द्रनगर जाने क्रममा बेलडाँडी–दैजी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा हुँदा मान वहादुर चन्द र उनकी पत्नी निलम भट्ट घाइते भएका प्रहरीले जनाएको छ ।

चन्द नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष हुन भने भट्ट स्वास्थ्यकर्मी हुन् । दुबै जनाको हात र खुट्टामा चोट लागेको छ । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भने घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...