कञ्चनपुरबाट एक जना दोषी पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट एक जना दोषी पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका-१० का समेत महतालाई पक्राउ गरिएको हो । बैकिङ्ग कसुरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको गत वर्षको चैत २२ गतेको फैसला अनुसार उनलाई पाँच दिनको कैद र दश लाख जरिबाना तिर्न बाँकी रहेको छ ।

उनलाई त्रिभुवन बस्तीको प्रहरी टोलीले पक्राउ गरेको हो । मङ्गलवार पक्राउ परेका उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गरिएको छ । उनी कारागार चलान भएका छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...