धनगढीबाट भन्सार छलिका सामान बरामद

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ६६ हजार ६२० मूल्यको सामान प्रहरीले बरामद गरेको हो ।

उक्त मूल्य बराबरको प्याज, चिनी, पास्ता, सरप, कुर्ती, चियापत्ती, नरिवल, दाल लगायतका सामान आइतबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...