Division ban Pahalmanpur

भारतबाट नेपाल ल्याउँदै गरेको अवैध बोइलर कुखुरा बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

कञ्चनपुर- कञ्चनपुरमा भारतबाट नेपाल ल्याउँदै गरेको अवैध बोइलर कुखुरा बरामद गरिएका छन् । प्रहरी गस्ती टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध बोइलर कुखुरा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ७ हजार ५ सय मूल्यको बोइलर कुखुरा शनिवार दिउँसो बरामद गरिएको हो । प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका उक्त कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...