कञ्चनपुरमा भरुवा बन्दुक फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा भरुवा बन्दुक फेला परेको छ। भीमदत्त नगरपालिका–१५ गोबरिया राधाकृष्ण टोल स्थित फोहर नाला खन्ने क्रममा शुक्रवार दिउँसो माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भई रहेको छ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...