कैलालीको भजनीबाट डेढ लाखको अवैध सामान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

कैलाली- कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। सुदूरपश्चिम प्रहरीको अनुसन्धान समूह (पिआइटी) ले भजनी क्षेत्रबाट भन्सार छलिको ७० थान साइकलको टायर, एक सय थान साइकलको चैन गरी १ लाख ४२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

अवैध सरसामान ओसार्न प्रयोग गरिएको से ५ प ७२६० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...