कैलालीकी पत्रकार जमुना न्युरे सम्मानित

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मान गरिएको छ । कैलालीको धनगढीमा रहेको सौँराइ स्क्वायरले गरेको नारि सम्मान २०८० बाट पत्रकार न्युरेलाई सम्मानित गरेको हो ।

Malpot office dadeldhura

पत्रकार न्युरेलाई वन, वातावरण, जैबिक विविधता, महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट) बनाइ समाजमा महत्वपूर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको हो ।

पत्रकार न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सत्ति कणर्ाली अनलाईनकी कार्यकारी सम्पादक समेत हुन् । सौँराइ स्क्वायर धनगढीले ११४ औँ अन्तरराष्ट्रिय नारी दिवशको अवसरमा विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...