कञ्चनपुरका एक फरार प्रतिवादी पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरको फैसलाले २ महिना १५ दिन कैद सजाय र २ हजार जरीवाना ठहर भई फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ बस्ने २८ वर्षीय प्रकाश नाथलाई पक्राउ गरिएको छ ।

नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...