टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको टिकापुरबाट ३ युवक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा बर्दिया राजापुर १० बस्ने सुवास गौतम परेका छन । गौतम ११० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी टीकापुरको टोलीले उनलाई कैलालीको टीकापुर नगरपालिका-८ श्रीलंकाबाट पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको जानकी गाउँपालिका-७ का २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषध सहित पक्राउ परेका छन् । उनीहरूको साथ बाट ३०० मिलिग्राम लागुऔषध फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई शनिवार साँझ पक्राउ गरेको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...