कञ्चनपुरबाट १ लाख २४ हजारका अवैध सामान बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ विद्युत कार्यालय र भुजेलाबाट अवैध भन्सार छलीको सामान बरामद गरिएको हो ।

कञ्चनपुर प्रहरीले एक लाख २४ हजारको प्याज, चिनी, मिस्री गुड, मिभाई, तेल, सुट, चकलेट, पानीपुरी, किराना तथा हार्डवेयरका सामान बरामद भएको छ । प्रहरीले भन्सार छलीको सामान गड्डाचौकी भन्सार कार्यालय बुझाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...