Division ban Pahalmanpur

कञ्चनपुरकाे कृष्णपुर क्लव ले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कञ्चनपुरकाे कृष्णपुर क्लव ले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले महाशिवरात्रिको अवसर पारेर फागुन १९ गते देखि खुल्ला भलिबलको प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष पुष्कर साँउदले जानकारी दिए ।

Malpot office jogbudha

अध्यक्ष साउँदका अनुसार प्रथम हुने टिमलाई ३५ हजार मेडल र प्रमाणपत्र दोस्रो हुने टिमलाई १८ हजार नगद सहित अन्य उकृष्ट खेलाडीलाई पनि उचित पुरूस्कार दिने जानकारी दिए ।

खुल्ला भलिबल प्रतियोगिता १९ गते देखि सञ्चालन हुने भएकोले सम्पुर्ण ईच्छुक क्लवहरूलाई टिम दर्ता गर्न आग्रह गरेको स्थानिय जनक बुढाले जानकारी दिए ।

प्रतियोगिता कृष्णपुर नगरपालिका वडा नम्बर २ डाईमण्ड स्कुल नजिक दिपेन्द्रको खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा स्थानीय विभिन्न साँस्कृतिक झाकी सहित आकर्ष नृत्य समेत प्रस्तुत हुने जनक बुढाले बताए । उक्त खेल प्रतियोगिता फागुन २५ गते सम्म सञ्चालन हुने अध्यक्ष पुष्कर साँउदले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...