मोहना–अत्तरिया ६ लेनमा सडकमा बस दुर्घटना

Dadhaldhura pur

अत्तरिया : मोहनापुर–अत्तरिया ६ लेनमा सडकमा बस दुर्घटना भएको छ। बिहीबार बिहान सडकको रेलिङमा बस ठोक्किएको हो।

Ganyapdhura gau

अत्तरियाबाट धनगढीतर्फ आइरहेको ना६ख २११५ नम्बरको बस राजपुरस्थित मैदामील नजिकै रहेको रेलिङमा ठोक्किएको स्थानीयले बताएका छन्।
। ६ लेन सडक बनेपछि सवारी चालकले तिब्र गतीमा सवारीका साधन चलाउने गरेकाले दुर्घटना बढन थालेकाछन् ।

Couple
Loading...