कैलालीकी सुनिता पाँच दिन देखि सम्पर्क विहीन

धनगढी- कैलालीमा एक महिला पाँच दिन देखि सम्पर्क विहीन भएकी छन् ।  सम्पर्क विहीन हुनेमा जिल्लाकाे गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार रहेकी छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

उनी फागुन ९ गते देखि सम्पर्क विहिन भएकी बताइएको छ। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए।

Navadurga sun
Godawari sandesh

सुनीताका ससुरा विनोद परियारका अनुसार, उनी राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी थिइन् । तर, अहिले सम्म पनि घरमा आएकी छैनन् । भारतमा रहेका उनका श्रीमान उनी हराएपछि घर फर्किएका छन् । सुनिताका ४ छोराछोरी छन् ।

Couple
Loading...