Division ban Pahalmanpur

दार्चुलामा एक महिलाको शव फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

दार्चुला- दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका-८ असिगडास्थित महाकाली नदी बगरमा महिलाको शव फेला परेको हो ।

करिब २५ वर्षीया ती महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार शव अर्ध सडेगलेको अवस्थामा फेला परेको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...