दार्चुलामा एक महिलाको शव फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

दार्चुला- दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका-८ असिगडास्थित महाकाली नदी बगरमा महिलाको शव फेला परेको हो ।

करिब २५ वर्षीया ती महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार शव अर्ध सडेगलेको अवस्थामा फेला परेको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...