Satyawati
Division ban Pahalmanpur

धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढी उपमहानगर भित्र सञ्चालित पाँच वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता गरिएको छ ।
विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधार गर्न बुधबार टिच फर नेपाल र धनगढी उपमहानगरपालिका बिच सम्झौता भएको हो ।

उपमहानगर भित्र सञ्चालित पाँच वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल बिच सम्झौता भएको हो ।

Dadeldhura Aspatal & Ban
Loading...