दार्चुलामा एक महिला मृत अवस्थामा फेला

Dadeldhura hospital

दार्चुला- दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको नौगाड गाउँपालिका-४ सिप्टीकी करिब ३२ वर्षीया थुचा धामी मृत अवस्थामा फेला परेकी परेकी हुन् ।

भिरबाट दुई सय मिटर तल खसेको अवस्थामा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Loading...