नक्कली टिकट प्रकरण : संघर्ष समितिले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

अत्तरिया – कैलालीको अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको छानबिनकालागि संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

Dadeldhura hospital

आज संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । समितिको हिजो टर्च बालेर विरिध गरेको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...