गोदावरी–११ मा तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन

Malpot office dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति सुप प्रदेश स्तरीय कराँते प्रतियोगिता २०८० को उद्घाटन गरिएको छ ।

शनिबार एक समारोहका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरेका हुन् । सुदूरपश्चिम प्रदेश कराँते महासंघले आयोजना गरेको प्रतियोगितामा गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १२ ले सहयोग गरेका छन् ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...