कैलालीमा एक घरमा आगलागी

Dadeldhura hospital

धनगढी– कैलालीमा एक घरमा आगलागी भएको छ। घोडाघोडी नगरपालिका–८ दिपनगरका भोग बहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट भई शुक्रवार बिहान आगलागी भएको हो।

Ganyapdhura gau

आगलागीबाट गोठमा रहेका पराल, काठ लगायतका सामानहरु जलि अन्दाजी एक लाख बराबरको क्षति भएको छ। उक्त आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको हो। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Loading...