कैलालीमा एकै दिन ४ लाख बढीका सामान बरामद

Bhancha ghar0

धनगढी- कैलालीमा एकै दिन ४ लाख बढीका सामान बरामद गरिएको छ । कैलाली जिल्लाको विभिन्न स्थानबाट एकै दिन ४ लाख ४१ हजार २ सय ३० मूल्य बराबरको सामान आईतवार प्रहरीले बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमण्डीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार बराबरको प्याज, धनगढी-३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी ८५ हजार २ सय ३० मूल्य बराबरको चिनी, पास्ता, माछा, नरिवल, जिरा, मिठाई, बिष्कुट, ललिपप, मटर दाना लगायतका सामान बरामद गरिएको छ ।

Loading...