कञ्चनपुरबाट एक लाख बढीको तस्करीको सामान जफत

Bhancha ghar0

कञ्चनपुर– कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान जफत गरेको छ। भीमदत्त नगरपालिका–६ ऐठपुरबाट तस्करी गरी ल्याइएका अन्दाजी १ लाख २९ हजार २ सय मुल्य बराबरका साईकलका ट्युव, बाल्टी, पाईप, मोबिल,पलाष्टिक डोरी, सुट, कपडा बेवारिस अवस्थामा फेला पारी प्रहरीले जफत गरेको हो।

नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Loading...