धनगढीको एक घरमा आगलागी

Dadeldhura hospital

धनगढी– धनगढीको एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको रूमा देवी चौधरीको घरमा भएको बिहीबार राति आगलागी हो।

Ganyapdhura gau

धनगढी उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीले आगलागी नियन्त्रणमा लिएका छन्। आगलागीको कारण तथा क्षतिको विवरण संकलन भइरहेका जनाइएको छ।

Loading...