अत्तरिया महोत्सवमा मगंलबार १८ लाख बढी को टिकट बिक्रि

अत्तरिया– कैलालीको अत्तरियामा जारी महोत्सवमा मंगलबार १८ लाख बढिको टिकट बिक्री भएको छ । महोत्सव आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिव शंकर खड्काले टिकट बिक्री बाट उक्त रकम उठेको बताए ।

Bhancha ghar0

उनले भने,” अहिले क्यास टिकटबाट मात्रै १८ लाख बढी उठेको छ, हिजो अलि बढी भिड पनि थियो । टिकट ब्यबस्थित नै गर्न सकिएन । अझै धेरै उठने रहेछ ।”

महोत्सवमा हिजो अभिनेता पल शाह को प्रस्तुति रहेको थियो । महोत्सवमा २५ हजार बढी दर्शक ले अबलोकन गरेको महासचिव खड्काले बताए ।
८ औँ संस्करण को महोत्सव चलिरहंदा हिजो अहिलेसम्म कै रेकर्ड ब्रेक भएको थियो ।

Loading...