कैलालीमा पार्किङ गरी राखेको मोटरसाइकलमा आगलागी

Bhancha ghar0

कैलाली- कैलालीमा पार्किङ गरेर राखेको मोटरसाइकलमा आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नं. ३ रानामुडाँका हरिप्रसाद चौधरीको मोटरसाइकलमा बुधवार आगलागी भएको हो ।

घरको आगनमा पार्किङ गरेर राखेको से २ प २९९४ नम्बरको मोटसाइकलमा एक्कासी आगलागी भई जलेर पुणर् रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...