कृष्णपुरका किसानलाई कृषि उपकरण सहयोग

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुरका किसानलाई शनिवार कृषि उपकरण सहयोग गरिएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरेको हो ।

Bhancha ghar0

शनिवार किसानलाई कृषि समाग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन सिंह साउदले स्थानीय किसानलाई व्यवसायिक कृषि कामकाजमा सहजताका लागि कृषि समाग्री सहयोग गरिएको बताए ।

कृष्णपुर-२ नम्बर वडा र दिपेन्द्र स्मृति सामुदायिक वनले संयुक्त रुपमा ५०/५० प्रतिशत अनुदानमा कृषि समाग्री दिएको हो ।

Loading...