धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डिपिआर तयार

Dadeldhura hospital

धनगढी- धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको छ । धनगढी उपमहानगरपालिका-३ मा बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको हो ।

Ganyapdhura gau

नगर विकास कोष र उप-महानगरपालिकाको वित्तीय लगानीमा निर्माणका लागि प्रस्तावित बस पार्कको डिपिआर तयार भएको जनाईएको छ ।

Loading...