नेपाली काँग्रेस खेलकुद विषयगत विज्ञमा खड्का र भट्ट नियुक्त

अत्तरिया, १८ असार- नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रष्ठिानमा भरत खड्का र दिपकराज भट्ट नियुक्त भएका छन् । काँग्रेसको विधान २०१७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार खेलकुद समितिको विज्ञको रुपमा नियक्त गरेको हो ।

केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रष्ठिान प्रमुख एवं काँग्रेस पार्टी उपभासपति एवं प्रमुख केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विमलेन्द्र निधिद्वारा हस्ताक्षरित उक्त नियुक्ति पत्रमा उल्लेख गरिएको छ ।

Navadurga sun

उक्त पत्रमा प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रहि सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वासका साथ नियुक्त हुनु भएकोमा बधाई समेत दिइएको छ ।

भरत खड्का र दिपकराज भट्ट काे नियुक्त :

ADD Khali jpg
ADD Khali jpg
Loading...