करेन्ट लागेर एक जनाको मृत्यु

Dadeldhura hospital

अत्तरिया, १६ असार- कैलालीको गोदावरी नगरपालिका बल्मीका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागेर गोदावरी नगरपालिका वडा नं. ९ बल्मीका ३० वर्षीय खुसीराम चौधरीको मृत्यु भएको हो ।

Ganyapdhura gau

करेन्ट लागेर मृत्यु भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Couple
Loading...