कञ्चनपुरमा महिलाको शव फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज (सोमवार) शव फेला परेको हो।

अन्दाजी ६०/६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घट्ना संकास्पद रहेको र यस विषयमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...