कैलालीको सुखडबाट सात जुवाडे पक्राउ

धनगढी– कैलालीको सुखडबाट सात जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, सुखडका अनुसार ५८ हजार रकमसहित ७ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

घोडाघोडी नगरपालिका-१ सुखडका ३४ वर्षीय विकास पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल सहित ७ जनालाई मंगलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ४ सय ७० रुपैयाँ र ७ गड्डी ताससहित पक्राउ गरेको हो ।

Couple
Loading...