एकजना युवा कर्णाली नदिमा डुबेर बेपत्ता

टीकापुर, १३ असार- टीकापुर नगरपालिका वडा नं. १ शक्ति नगर बस्ने बर्ष २३ का सागर चौधरी माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

माछा मार्ने क्रममा टीकापुर नगरपालिकाको वडा नंं. २ सन्कट्टीमा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ। नदीमा माछा मार्ने निस्केका चौधरी संगै आकाश चौधरी, बिनोद चौधरी लगायत चार जनाको समुहमा माछा मार्न गएका थिए । माछा मार्न गएका तिन जनाहरु चाही सुरक्षीत रहेको बताइएको छ ।

Navadurga sun

चौधरीको खोज तथा उदारको लागि टीकापुरमा “हाम्रो टीकापुर हाम्रो अभियान”को टोलिले इलाका प्रहरी कार्यलय तथा इलाका प्रशासन कार्यलय टीकापुरसंग समन्वय गर्दै अभियानका संयोजक भुपेन्द्र साउद को नेतृत्वमा लोक बहादुर बुढा क्षेत्री उमेश तुलाचन प्रकाश खत्री बिमल चंद लगायत ७ जनाको टोलिले कर्णाली नदिमा र्याप्टिङ सहायताले खोजी कार्य गरिएकाे भए पनि पत्ता लाग्न सकेकाे छैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...