सेती प्रादेशिक अस्पतालमा नयाँ कोरोना संक्रमितको संख्या जिराे

अत्तरिया, १३ असार- आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमितको संख्या जिरोमा झरेको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा संक्रमण पुस्टि हुनको संख्या जिरोमा झरेको हो।

पछिल्लो २४ घण्टामा कसैको कोरोना जाँच पनि गरिएको छैन। पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने थप ७ जना नयाँ संक्रमित भर्ना भएका छन्।

Navadurga sun

हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ जना संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...