उग्रतारा सुधार केन्द्रले मनायो दशै‌‌‍‍‍‍‍को शुभकामना आदान प्रदान कार्यक्रम

अत्तरिया– कैलालीको उग्रतारा सुधार केन्द्रले दशैको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । गोदावरी नगरपालिका १ भरतपुरमा रहेको उक्त सुधार केन्द्रले शनिबार एक कार्यक्रमका बिच विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

उग्रतारा सुधार केन्द्रका सञ्चालक विमल कुमार भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बराल प्रमुख अतिथी रहेका थिए ।

Navadurga sun

कार्यक्रममा अत्तरिया उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक देवकोटा, पुर्व महासचिव यज्ञराज जोशी, युवा नेता लोकराज पाण्डे (आगो), तेज खडका, अत्तरिया उद्योग वाणिज्य संघका सदस्य रमेश भट्टराई, पुर्व सदस्य मिना देउवा लगायतको उपस्थिती रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...